Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० असार ०६ गते बुधबार

भारतिय सत्तारुढ दलका नेता जाेली नेपालमा भेटे मन्त्रिहरुलाई ।

भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता तथा पूर्व सांसद एवं पूर्व विदेश विभाग प्रमुख डा.बिजय जोली नेपाल भ्रमण आएका छन।

जोली नेपाल एयरलाइन्सको नियमित उडान मार्फत मंगलबार नेपाल आउनु भएको हो । उहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र सिंह मोदीका विश्वासपात्र मानिनुहुन्छ । डा.जोलीले नेपाल-भारत सम्बन्ध सुधार गर्न र भाइचारा वृद्धि गर्ने पवित्र उदेश्यले नेपाल आएको बताएका छन ।

उहाँले नेपाल भम्रणमा रहदा भगवान पशुपतिनाथको दर्शन गर्ने जानकारी दिनु भयो। जोली ३ दिने नेपाल भम्रण पश्चात स्वदेश फिर्ता हुने बताईएकाे छ ।

यसैबीच अर्थमन्त्री डा प्रकाश शरण महत, परराष्ट्र मन्त्री एनपी साउद,विश्व हिन्दु महासंघ अध्यक्ष तथा पुर्वमन्त्री डा.रामचन्द्र अधिकारी,भाजपाका वरिष्ठ नेता,पुर्व सांसद डाक्टर जोली,राजदूतहरु बीच परराष्ट्र मन्त्रालयमा मैत्रीपुर्ण भेटघाट भएको जानकारी नेपाली काङ्ग्रेसका युवा नेता शिरोमणि ओझाले दिएका छन  ।


#डाक्टर बिजय जाेली

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>