Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० असार ०६ गते बुधबार

भिमदत्त वाटिका संरक्षणमा अघि सर्याे संरक्षण समिति, यस्ता छन निर्णय ।

भीमदत्त बाटिका संरक्षण समितिकाे पहिलो बैठकले संरक्षणका लागि विभिन्न निर्णय लिएकाे छ ।

समितिका अध्यक्ष प्रशान्त भट्ट को अध्यक्षता तथा वडा अध्यक्ष रविन्द्र देवकोटा, वडा सदस्य पदम बहादुर चन्द को बिशेष उपस्थिति समेतमा बैठक बसेर निर्णयहरु भएका छन ।
बाटिका (पार्क) को समग्र संरक्षण, सम्वर्धन र विकासका लागि सम्पुर्ण सरोकारवाला हरु संग समन्वय र सहकार्य गरेर अगाडि बढ्ने, बाटिकाको स्थलगत अवस्था अध्ययन गरि सुझाव सहितको प्रारम्भिक प्रतिवेदन वडा कार्यालय र नगरपालिका कार्यालय लाई बुझाउने,बाटिका भित्र रहेका काठ/दाउरा को उचित व्यवस्थापन का लागि वडा र नगरपालिका कार्यालय लाई अनुरोध गर्ने, बाटिकामा रहेको मन्दिरमा नियमित पुजापाठ संचालन गर्न प्रबन्ध मिलाउने । पार्क भित्र को फोहरमैला तथा झारपात व्यवस्थापन गर्दै पार्कको सौन्दर्य बढाउने कार्य को थालनी गर्ने लगायतका निर्णय गरिएकाे संरक्षण समिति अध्यक्ष भट्टले बताएका छन ।

वाटिकाकाे राम्राे ब्यावस्थापन नहुदा विभिन्न कुलत प्रयाेग गर्ने अड्डाका रुपमा रहेकाे थियाे, पछिल्लाे पटक केही सुधारका प्रयास भएपनि संरक्षण समिति बनेपछि थप सुधार हुने आशा गरिएकाे स्थानियले बताएका छन ।


#भिमदत्त पार्क

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>