स्वास्थ्य प्रवर्धन केन्द्र कंचनपुरले कंचनपुरकाे दक्षिणि क्षेत्रमा पनि सुर्ति तथा मादक पदार्थका प्रचार सामाग्रि हटाउन सुरु गरेकाे छ ।
कञ्चनपुरकाे महेन्द्रनगर बजार बाट सुरु गरेकाे कार्यक्रम, गड्डाचाैकि देखि गुलरिया सम्म गरिसकेपछि दक्षिणि क्षेत्रतर्फ गएकाे स्वास्थ्य प्रवर्द्धन केन्द्र कंचनपुरका प्रमुख हेमराज खड्काले बताएका छन ।
बुधबार बेलौरी नगरपालिकामा रहेको बेलौरी बजार क्षेत्रबाट करिब २५ वटा होटल तथा किराना पसलहरुमा लगाईएका होडिङ बोर्डहरु हटाईएका छन् । होटल तथा पसलहरुमा लगाईएका मदिरा तथा सुर्तीजन्य पदार्थका प्रचारप्रसारका होडिङ बोर्डहरु हटाईएको प्रादेशिक स्वास्थ्य प्रर्वद्धन केन्द्रका सुचना प्रविधि प्रमुख लालप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।
सुर्तीजन्य तथा मदिराका प्रचारका लागि राखिएका सामाग्री तथा बोर्डले युवावर्गलाई लागुऔषध तर्फ थप उत्प्रेरित बनाउने र कानुनले यस्ता सामाग्री राख्न बन्देज गरेकाले यस्ता खाले प्रचार सामग्री हटाइएको समेत बताउनुभयो ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया