Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० असार ०७ गते बिहिबार

देखतभुलीका धनबहादुर अस्ताए चिसापानीमा ।

कञ्चनपुरको लालझाडी गाउँपालिका वार्ड नं ४ देखतभूली बस्ने धन बहादुर रानाको छोरा अन्दाजी वर्ष १७ को सञ्जय रानाको करेन्ट लागेर मृत्यु भएको छ।

कैलालीको चिसापानी मा ठेकेदार मार्फत विद्युत लाइन खिच्ने क्रममा करेन्ट लागेर बुधबार साँझ मृत्यु भएको वार्ड न ४ का वार्ड सदस्य लभ देव रानाले जानकारी दिनुभएको थियो।

मृत्यु हुने सञ्जय रानाको शव टीकापुर हस्पिटल मा रहेको र आज बिहान बिहीबार ८ बजे तिर घर ल्याउने तयारी भइरहेको वार्ड सदस्य रानाले जानकारी दिएका छन्।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>