Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
दार्चुला
२०८० असार ०८ गते शुक्रबार

दार्चुलाकाे पहिराेले महाकालि राजमार्ग अबरुद्ध, खुलाउन प्रयास हुँदै ।
तस्बिर - डाेनाल्ड जेम्स

वर्षाका कारण सडकमाथिको ढुंगामाटो खसेपछि महाकाली राजमार्गको दार्चुला-गोकुलेश्वर सडक खण्ड अवरूद्ध भएको छ।

सडक अवरूद्ध भएपछि लामो तथा छोटो दूरीका यातायातका साधन चल्न सकेका छैनन्। उक्त सडक खण्डको महाकाली नगरपालिका ८ असिगडामा माथिबाट भलले बगाएर ल्याएको ढुंगामाटो सडकमा जम्मा भएपछि सडक अवरूद्ध भएको स्थानीयले बताए।

दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेका गाडी बिहानैबाट असिगडामा रोकिएको र स्थानीय रूटमा चल्ने गाडी पनि गन्तव्यमा जान नसकिरहेको प्रहरीले जनाएकाे छ ।

नगरपालिकाले छिटो स्काइभेटर लगाएर ढुंगामाटो हटाए सवारी साधन संचालन गर्न काम गरिरहेकाे छ ।



प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>