Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० असार १० गते आइतबार

धनगढीका लागि उडेकाे जहाज २८ मिनेट पछि फर्कियाे काठमाडौं, पुन:उड्ने

७६ जना यात्रु लिएर काठमाण्डौंबाट धनगढीका लागि उडेको श्री एयरको जहाज उडेको २८ मिनेट पछि फर्केर काठमाण्डौं बिमानस्थलमा अवतरण गरेको छ ।

उडेको केही मिनेटमा प्राबिधिक समस्या उत्पन्न भएपछि जहाज  फिर्ता भएको बताईएको छ । बिहान ७ बजेर ५१ मिनेटमा काठमाण्डौंबाट उडेको श्री एयरको जहाज आधा आकाशबाट फर्केर ८ बजेर १९ मिनेटमा काठमाण्डौं बिमानस्थलमा अवतरण गरेको थियो ।

श्री एयरको अर्को जहाज बिहान ८ बजेर ५४ मिनेटमा धनगढीका लागि उडेको छ । बिहान ९ बजे धनगढीबाट काठमाण्डौंका लागि उड्नु पर्ने जहाज अव १० बजेर २० मिनेटमा उड्ने बताईएको छ ।


#प्लेन

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>