Samriddhipost
२०८२ फागुन २४ गते आइतबार
ट्रेन्डिङ
बैतडी
२०८० असार १० गते आइतबार

श्रीभावरमा पहिराे खस्दा राजमार्ग अबरुद्ध, पानिले सडक खाेल्न सकिएन ।
फायल फाेटाे

सडकमाथिबाट पहिराे खस्दा बैतडीको जयपृथ्वी राजमार्ग गएरातिदेखि अवरुद्ध भएको छ । यो राजमार्गअन्तर्गत बैतडीको श्रीभावरमा पहिरो खस्दा यातायात सेवा पूर्णरूपमा बन्द भएकाे हाे । बैतडी हुँदै बझाङ जाने र बझाङबाट बाहिरिने यात्रु बीचबाटोमै अलपत्र परेका छन् ।

पहिरो पन्छाउन उपकरणसहित टोली पठाइएको भए पनि निरन्तर पानी परेकाले समस्या भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो । अवरुद्ध जयपृथ्वी राजमार्ग खुलाउन अझै केही समय लाग्ने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।


#राजमार्ग अवरुद्ध

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>