Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० असार ११ गते सोमबार

भिमदत्त नगरकाे निति कार्यक्रममा कृर्षि, शिक्षा, स्वास्थ्य प्राथमिकतामा यस्ताे छ बजेट ।

भीमदत्त नगरपालिकाले चालु आर्थिक वर्ष ०८०÷८१ का लागि १ अर्ब ८१ करोड रुपैयाँको बजेट ल्याएको छ। आइतबार १३ औं नगरसभाबाट उक्त बजेट ल्याएको हो ।

भीमदत्त नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ्य लगायतलाई प्राथमिकता दिएको छ। नगरपालिकाले ‘एक वडा एक उत्पादन’, ‘हाम्रो उपज, हाम्रै प्रयोग’ लगायतका नारासहित कृषिजन्य सामग्री भण्डारणसँगै कोल्डस्टोर निर्माण लगायतका योजना अघि सारेको छ।

 ‘समृद्ध भीमदत्त सुखी नगरवासीको साझा सोच, वातावरणमैत्री आर्थिक सामाजिक पूर्वाधार विकास हाम्रो अठोट’ नारासहित शिक्षा र स्वास्थ्य लगायत विकास निर्माणका विभिन्न योजनाहरु अघि सारिएका छन्। एक वडा एक उत्पादन, छाडा चौपाया व्यवस्थापन लगायतका योजना अघि सारिएका छन् ।

 सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि ‘हाम्रो विद्यालय उत्कृष्ट विद्यालय’को नारा अघि सारिएको छ। सामुदायिक विद्यालयमा स्थानीय पाठ्यक्रम, योग शिक्षा तथा व्यवहारिक एवं व्यावसायिक शिक्षामा जोड दिइने नीति तथा कार्यक्रममा उल्लेख छ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>