Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० असार ११ गते सोमबार

किशाेरि घरमै मृत फेला, शव परिवारलाई हस्तान्तरण ।

कञ्चनपुरमा एक १७ वर्षीया किशोरी मृत फेला अवस्थामा फेला परेकी छन्।

जिल्लाको वेदकोट नगरपालिका–९ सुन्दरपुरकी १७ वर्षीया रितु राना मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डाँगीले बताए।

उनी झुण्डिएको अवस्थामा आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिइन।

आज विहान घरको आफ्नै सुत्ने कोठामा ती किशोरी मृत अवस्थामा फेला परेको डिएसपी डाँगीले जानकारी दिए। मृतकको महाकाली प्रादेशिक अस्पतालमा पोष्टमार्टम गरी शव परिवारलाई हस्तान्तरण गरिएको छ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>