Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
गाैरिगंगा
२०८० असार १२ गते मङ्गलबार

कैलालीको गौरिगंगामा स्काउटको ५४४ औ बिटीसी  तालिम सञ्चालन

नेपाल स्काउट र  स्थानीय स्काउट गौरिगङाकाे प्राविधिक सहयोग र गौरिगंगा नगरपालिका  आयोजनामा तालिम सञ्चालन गरिएको हो ।  

स्थानीय  तहमा स्काउटको विटिसी  तालिम पहिलो पटक सञ्चालन गरिएको स्काउट एमओपि  प्रदेश संयोजक तथा स्थानीय स्काउट सदस्यता वृद्धि संयोजक  पुष्कर अवस्थी ले जानकारी दिएका छन् । विद्यार्थीलाई स्काउट सेवा प्रति प्रतिवद्ध बनाउन र उनीहरुको शारिरिक, वौद्धिक, संवेगात्मक, सामाजिक र आध्यात्मीक विकासका लागि तालिम सञ्चालन गर्ने गरिएको बताएका छन। 

निस्वार्थ सेवाका लागि मानव शक्ति तयार पार्ने उदेश्य सहीत स्काउटर तालिम सञ्चालन गर्ने र विद्यालय स्तरमा मानव जनशक्ति तयार पार्ने लक्ष्य राखिएको गौरिगङागंगा स्थानीय स्काउट संयोजक लक्ष्मण ओझाले बताएका छन। 

५ रात ६ दिनसम्म सञ्चालन हुने आवासीय तालिममा गौरिगङा नगरपालिका मा रहेको खप्तड बहुमुखी क्याम्पस मा संचालन भएको थियो , गौरिगङा नगरपालिकाका २४ बिधालयका शिक्षक  सहभागि छन् । राष्ट्रिय सहायक प्रशिक्षक कासिराम जैशी , पदम धामी ,जङ्ग बहादुर चाैधरि , जयराम भाट , पुष्कर अवस्थी , बिनोद बहादुर बोहरा  सहीतले प्रशिक्षण दिइराख्नु भएको छ । 

स्काउटको मास्टर आधारभूत तालिममा पुरूषको तालिमलाइ बिटिसी  कोर्ष भन्ने गरिन्छ । 

यस तालिममा  बिटिसी २४जना गौरिगङानगरपालिका शिक्षकहरूको सहभागिता रहेको छ । आधारभूत स्काउट शिक्षक तालिम प्राप्त गरेका शिक्षक शिक्षिकाले मात्र विद्यालयमा स्काउट सञ्चालन गर्न पाउने छन् ।

साेमबार समापन कार्यक्रम को सभाअध्यक्ष गौरिगङा स्काउट तदर्थ समिती का संयोजक श्री लक्ष्मण ओझा रहनु भएको थियो , प्रमुख अतिथि नगर स्काउट संरक्षक तथा नगर प्रमुख श्री देवि दत्त कडेल , बिशिस्ट अतिथि कोर्स लिडर कासिराम जैशी , अतिथि खप्तड बहुमुखी क्याम्पस प्रमुख मदन राज जोशी , वडा नम्बर ५ का वडा अध्यक्ष बिस्णु भाट , वडा नम्बर ९ का वडा अध्यक्ष राजकुमार थारु, शिक्षा साखा प्रा.स लक्ष्मण जाग्रि  रहनु भएको थियो भने कार्यक्रम सन्चालन नगर स्काउट समिति सदस्य श्री बिनोद बहादुर बोहरा ले गर्नु भएको थियो ।

समापन कार्यक्रम अतिथि शुभकामना मन्तव्य राख्नु भएको थियो भने नगर स्काउट संरक्षक ज्यु ले शुभकामना मन्तव्य सङै स्काउट दल बिधालयमा खोल्न भनी निर्देशन दिनु भएको थियो , नगरपालिकाले गर्ने सहयोग हुनेछ भन्नू भएको थियो ,कार्यक्रममा २४ जना स्काउट मास्टर को दिक्षान्त भएको थियो ।


#स्काउट तालिम

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>