कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १० गड्डाचौकीमा विद्युतीय करेन्ट लागी एक बालकको मृत्यु भएको छ । बैतडी घर भई हाल कञ्चनपुरको गड्डाचौकी स्थित माइती घरमा बस्दै आएकी तुलसी कोलीको दुई वर्षीय छोरा आरव कोलीको मृत्यु भएको हो । सोमबार साँझतिर घरमा टिभीको लाइन जोड्ने क्रममा एक्कासि करेन्ट लागेर घाइते भई उपचारको क्रममा महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा मृत्यु भएको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया