Samriddhipost
२०८२ फागुन २४ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० असार १४ गते बिहिबार

घरकाे छतबाट खसेर कंचनपुरमा गयाे ज्यान ।

घरको छतबाट खसेर शुक्रबार बिहान एक जनाको मृत्यु भएको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखाम बस्ने ६७ वर्षका देबिलाल शाहको बिहान करिब पौने २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

उनी हिजो शुक्लाफाटा नगरपालिका १० शान्तिपथ बस्ने भतिजा दान बहादुर शाहको घरमा गएका थिए। सुत्नलाई छतमा गईरहेको अवस्थामा १ तले घरको छतबाट खस्दा गम्भीर घाईते भएका थिए।

उपचारको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा ल्याएकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको प्रहरीको भनाइ छ। घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>