Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० असार १६ गते शनिबार

बर्षा भएपछि गर्मिबाट राहत, धान किसानलाई समेत सहज ।

सुदुरपश्चिम प्रदेशकाे कैलाली कंचनपुरमा वर्षा भएपछि गर्मिबाट राहत भएकाे छ ।

शुक्रवार दिउसाे, राति देखि शनिवार बिहान समाचार तयार पार्दा सम्म कैलाली, कंचनपुरमा वर्षा भइरहेको छ । लगातार टन्टलापुर घामको गर्मीले आहट भोगिरहेका सुदुरपश्चिका तराईबासीका लागि यो वर्षाले ठुलो राहत प्रदान गरेको छ ।

देशका विभिन्न भागमा मनशुन सक्रिय भइसक्दा पनि यसअघि यहाँ बाक्लो मात्रामा पानी परेको थिएन । जसले गर्मी घटेको थिएन् । अहिले निरन्तर भइरहेको छ ।

यस्ले गर्मिमा राहत भएकाे छ भने धान खेति गर्ने किसानका लागि पनि सहज भएकाे छ।


#बर्षा

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>