Samriddhipost
२०८२ फागुन १९ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० असार १८ गते सोमबार

शसस्त्र प्रहरिले गर्याे हप्ता दिनमा तस्करिका १५ लाखका सामान बरामद

तस्कर समुहले भारतबाट भन्सार छलेर ल्याएका अवैध समान शसस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

असार महिनाकाे १० देखि १६ गते सम्मकाे अवधिमा सशस्त्र प्रहरीले तस्कर समुहका लाखौँका अवैध समान नियन्त्रणमा लिएको हो ।सशस्त्र प्रहरी बल नेपाल ३५ नम्बर गण हेडक्वाटर शैलेश्वरीका अनुसार विभिन्न बिओपी सहितका मातहतका निकायबाट खटिएको सशस्त्र प्रहरीले टोलील १५ लाख भन्दा बढिका अवैध समान बरामद गरेर भन्सार चलान गरेको जनाएको छ ।

सशस्त्र प्रहरीका अनुसार भारतबाट चोरी तस्करी गरेर नेपालमा भित्र्याईरहेका किराना समान, कपडा, हार्डवेयरदेखिका व्यवसायिक समान रहेका छन । सशस्त्र प्रहरी बल नेपाल ३५ नम्बर गण शैलेश्वरी कञ्चनपुरका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेम बहादुर रावलले मातहतका निकायलाई राजस्व छलीका कुनैपनि घटना सशस्त्र प्रहरीलाई सैय नहुने भन्दै नियन्त्रण गरेर कार्बाही गर्न निर्देशन दिदै आएकाे बताएका छन ।

सशस्त्र प्रहरीले स्वाभिमानका साथ भन्सार राजस्व तिरेर समान ल्याउन समेत व्यवसायीलाई आब्हान समेत गर्दै आएको छ ।


#तस्करिका समान बरामद गर्दै शसस्त्र प्रहरी

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>