Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० असार २१ गते बिहिबार

औषधि किन्न निस्किएका अपाङ्ग बृद्धले नहरमा फाले ज्यान ।
साङ्केतिक तस्बिर

औषधि किन्न निस्किएका एक अपांग बृद्धले नहरमा हाम फालेर मृत्यु राेजेका छन ।
कंचनपुरकाे बेदकाेट ६ नहरमा घुर्सुवामा महाकालि सिचाईकाे मुल नहरमा हाम फालेका फालेका हुन ।

वेदकाेट नगरपालिकाकाे वडा ५ धरमपुर बस्ने अन्दाजि ६५ बर्षका कालुराम ओड नहरमा हाम फालि बेपत्ता भएकामा बिहिवार दिउसाे मृत फेला परेका हुन, हाम फालेकाे एक घण्टा पछि हाम फालेकाे भन्दा करिव २५ मिटर अगाडि शव फेला परेकाे कंचनपुर प्रहरिले बताएको छ ।

स्थानियका अनुसार उनी गाउँकाे पसलमा केहिबेर बसेकाे र त्यहाँ औषधि किन्न जान लागेकाे कुरा गरेकाे बताईन्छ । उनी प्यारालाईसिस भएकाे शारिरिक रुपमा अशक्त रहेकाे वेदकाेट ६ का वडा अध्यक्ष तुलसि रानाले बताएका छन ।

अहिले शव परिवारले बुझेर लगेकाे जिल्ला प्रहरी कार्यालयले बताएको छ ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>