Samriddhipost
२०८३ असोज १० गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० असार २२ गते शुक्रबार

लघुबित्त पिडितकाे लघुबित्त खारेज अभियान चलाउने चेतावनि

कैलाली–कञ्चनपुरका लघु वित्तका ऋणीहरुले गरिब जनतामारा लघुवित्त खारेजीको अभियान संचालन गर्ने चेतावनी दिएका छन । बिहीबार बेलौरीमा लघुवित्त वित्त संस्था बिरुद्धको संघर्ष समितिले आयोजना गरेको भेलामा लघुवित्त ऋणी अगुवाहरुले गरिब जनतामारा लघुवित्त खारेजीको अभियान संचालन गर्ने चेतावनी दिएका छन ।


लघुवित्त संस्था बिरुद्धको संघर्ष समितिका अध्यक्ष बुझाउना चौधरीले गरिबमाथि दमन गर्ने लघु वित्त खारेजीदेखि ऋणीमाथि सताउने लघु वित्त बिरुद्धमा प्रतिकार गर्नका लागि सुकमाया तामाङ्ग नेतृत्वमा संघर्ष समिति गठन गरिएको बताए । ‘आगामी असार २९ र ३० गते नेपाल बन्द आब्हान अनुरुप कञ्चनपुरमा पनि बन्द सफल पाछौँ, ‘उनले भने, ‘यसका साथै हाम्रा दिदिबहिनी सताउनेमाथि कार्बाही गछौँ ।’ गाँउ गाँउदेखि गरिब जनतामारा लघुवित्त खारेजी अभियान संचालन गर्ने उनले चेतावनी दिए ।



लघुबित्त खारेजी र जनताको लगानी फिर्ता काे माग सहित कञ्चनपुर र कैलालीका लघुबित्त पिडित अगुवा कार्यकर्ता भेला कञ्चनपुर काे बेलौरिमा सम्पन्न भएको छ।
लघुबित्तिय सँस्थाकाे ज्यादती बिरुद्ध सङघर्ष समिति कञ्चनपुर अध्यक्ष बुझउना चौधरी काे अध्यक्षतामा भएकाे थियाे ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>