Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० असार २३ गते शनिबार

पाेखरामा उडान अनुमति माग्दा नेपालले मतलव गरेन: राजदुत माेहम्मद

नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल–हेलले कतारदेखि पोखरा सीधा उडानका लागि गरेको पत्राचारको नेपालले वास्तै नगरेको बताएका छन् ।

शुक्रबार राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनासँगको भेटमा उनले यस्तो बताएका हुन् ।

उनले कतारमा कार्यरत नेपाली श्रमिकले रेमिट्यान्समार्फत् राष्ट्रिय अर्थतन्त्रमा योगदान दिएको तथा यसले नेपाली जनताको जीवनस्तर उकास्न मद्दत गरेको र  नेपाल वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन प्रतिबद्ध रहेको बताएका थिए ।

भेटमा राजदुतले नेपाली श्रमिकले कतारको बिकासका लागि पुर्‍याएको योगदानको प्रसंशा गर्दै बढीभन्दा बढी सुविधा उपलब्ध गराउने बिषयमा पनि गम्भीर रहेको बताए ।

उनले पोखरालगायतका विमानस्थलमा सीधा उडानका लागि कतारका एयरलायन्सहरुको चासो राखेर नेपाल सरकारका निकायहरुमा ५–६ पटकसम्म पत्राचार गरे पनि नेपाली पक्षबाट कुनै प्रतिक्रिया पाउन नसकेको गुनासोसमेत गरे ।

उनले नेपालले चासो राखेर अघि बढेमा पोखरा, भैरहवाबाट सीधा उडान नियमित गर्न कुनै समस्या नभएको बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>