लामाे समय सम्ममहाधिबेसन प्रतिनिधि छनाैटमा सहमति जुटन नसके पछि अन्तिममा तीन दिन पछि निर्बाचन गर्ने सहमति भै १० जना चुनावि मैदान उत्रिएका थिए जस मध्ये पाच जना निर्वाचित हुनुपर्ने थियाे । चुनावकाे मत परिणाम साेमबार राति प्रकासित भएकाे छ । मत परिणाम अनेरास्ववियु जिल्ला अध्यक्ष कमल राेकाया ले जानकारि गराउनु भएकाे छ ।
मत परिणाम निम्रोन अनुसार छ । राेसन खड्का ७२६
पल्लव राज भट्ट ११५३ बिजयी
वीर ब थापा १५१७ बिजयी
हिरा बिष्ट ७४१ बिजयी
खेम सुवेदी ६५०
रामचन्द्र नेपाल ४८५
भक्त ब अधिकारी ८०६ बिजयी
खेम राज ओझा २७०
कमला बोहरा ९२६ बिजयी
चित्रा चौधरी ७२३
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया