Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० असार २३ गते शनिबार

कृष्णपुर ३ ले गर्याे खेलमा ठुलाे लगानी खेलाडि उत्साहित ।

कृष्णपुर नगरपालिका वडा ३ले खेल क्षेत्रमा गरेकाे लगानि बाट वडाका खेलाडि उत्साहित भएका छन ।

वडाकाे आईसिवाईसि फुटबल टिमलाई शुक्रवार वडा का तर्फवाट वडा सदस्य  भीमराज जाेशीले फुटवल हस्तान्तरण गरेका छन ।

सम्पुर्ण टिम सहित फुटबल बुझ्दै टिमका गाेल किपर नारद राना र खेलाडि रामचन्द्र रानाले टिम आईसिवाईसिको तर्फ बाट सहयोगी वडाका हात हरु मा हार्दिक नमन ब्यक्त गर्दै सदैव फुटबल लाई माया गरि यो ग्रामिण क्षेत्र लाई फुट्बल को हव बनाउन मा ठूलो सहयोग गर्नुहुने कृष्णपुर नगरपालिका ३ न. वडा कार्यालय को प्रतिनिधित्व गर्दै वडा सदस्य भिम राज जोशी ज्यू प्रती हार्दिक आभार प्रकट गर्दछौ सदैव फुटबल लाई माया गरिरहनुस सामाजिक संजालमा उल्लेख गरेका छन ।

कृष्णपुर नगरपालिका वडा-३ ले यसै बर्ष १लाख लगानिमा फुटबल आयोजना, ५० हजार को क्रिकेट, १ लाख बराबर खेल सामग्री वितरण र १ लाख५० हजार को लागत मा क्रिकेट खेल मैदान निर्माण गरि जम्मा ४ लाख खेल क्षेत्रमा लगानि गरेकाे वडा अध्यक्ष खेम चाैधरिले बताउनु भयाे ।

वडाले सिमित स्राेत साधनका बावजुद वडामा खेल क्षेत्रमा बिकास गर्न प्रयासरत रहेकाे वडा अध्यक्ष चाैधरिले बताएका छन ।

यहि बर्षमा ठुलाे खेल आयाेजना गर्दै नजिकका पालिका सहितकाे सहभागितामा खेल सम्पन्न गर्न सफल टिम हाे आईसिवाईसि ।



प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>