Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० असार २४ गते आइतबार

सडक निर्माण गर्न नपाउदै बिच सडकमा पाेल गाडियाे, थपियाे दुर्घटना जाेखिम ।

निर्माण गरिसक्न बाकि सडकमा बिधुत प्राधिकरणले बिधुत पाेल गाडेकाे छ ।

भिमदत्त नगरपालिका ३ भाषि देखि भिमदत्त ९ सम्म जाेडिने ब्रहमदेव हाईवे निर्माणकाे क्रममा छ । उक्त हाईवेकाे सडक बिस्तारका क्रममा किनारा तर्फ माटाे भरि थप राेलिङ्ग गर्न बाकि रहेकाे सडकमा बिधुत प्राधिकरण महेन्द्रनगरले पाेल गाडेकाे छ ।

यसरी पाेल गाड्दा सडक बनाउन समेत असहज भएकाे र कुनैपनि बेला दुर्घटनाकाे जाेखिम रहने सडक विभागका ईन्जिनियर पीयूष चटाैतले बताएका छन ।

इन्जियर चटाैतले भने काम गर्न बाकि नै छ, बिच सडकमा पाेल गाडेपछि बिधुत प्राधिकरण लाई माैखिक र लिखित जानकारि गरेका छउ । २ दिनमा पाेल हटाएर किनारमा राख्ने भनेकाे छ । सडक किनार भन्दा बाहिर राख्दा पाेल हाेचाे हुने समस्याले सडक किनारमा राख्नुपर्ने बाध्यता रहेकाे बिधुत प्राधिकरणकाे जवाफ रहेकाे बताएका छन 



प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>