Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० असार २४ गते आइतबार

दृष्टि फाउन्डेसनमा सापकाेटाकाे सहयाेग ।

संगम पब्लिकेसन्स प्रा.लि. काठमाण्डौंका प्रबन्ध निर्देशक समाजसेवी सहदेव प्रसाद (एसपी) सापकोटाले धनगढीका दुई संस्थालाई आर्थिक सहयोग गरेका छन् ।

समाजसेवी सापकोटाले असहाय महिला तथा बालबालिकाहरुलाई आश्रय दिदै आएको दृष्टि फाउण्डेसनलाई २७ हजार रुपैया र संस्कृत भाषा पढाउदै आएको निङ्लासैनी गुरुकुललाई १५ हजार रुपैया सहयोग गरेका हुन् ।



उनले फाउण्डेसनकी सञ्चालक कल्पना भट्टको सेवाबाट प्रभावित भएर २७ हजार रुपैया प्रदान गरे । त्यस्तै उनले बैदिक भाषाको संरक्षण तथा संस्कृतिको जगेर्नाका क्षेत्रमा योगदान पुर्याए वाफत निङ्लासैनी गुरुकुललाई १५ हजार रुपैया प्रदान गरे ।

फाण्डेसन यस्तै सहयाेगहरुबाट संचालनमा संचालन सहयाेग हुँदै आएकाे छ भने कल्पना भट्ट समेत ११ जनाकाे समितिले निस्वार्थ सेवाभावले चलाउदै आएका छन ।



प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>