बैतडीकाे मेलाैलिमा बस दुर्घटना भएको छ । आज दिउँसो १ बजेतिर पन्चेश्वरकाे कुलाउबाट महेन्द्रनगरका लागि छुटेको लु २ ख २०११ नम्बरको बस मेलौलीमा दुर्घटनामा परेकाे हाे ।
बस दुर्घटना मेलाैली नगरपालिका-७ स्वाखानीमा दुर्घटना भएको बैतडी प्रहरीले जनाएको छ । बस दुर्घटनामा घाइतेको उद्धार गरी स्थानिय केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भईरहेकाे जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे छ ।
बसमा के-कति जना सवार रहेछनबारे खुलेकाे छैन । बस सडकबाट अन्दाजी चार सय मिटर तल खसेर रुखमा अड्किएको छ । घटनाकाे थप विवरण आउन बाकी छ ।
मूल्य : रु. 2,200,000
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. 1,850,000
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया