मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका डीआइजी राजेश बास्तोलाले दुर्घटनास्थलमा पाँच जनाको शव भेटिएको पुष्टि गरे । उनीहरूको पहिचान भने हुन नसकेको उनले बताए ।
लुक्लाबाट काठमाडौंतर्फ आउँदै गरेको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नम्बर ५ स्थित चिहानडाँडामा दुर्घटनाग्रस्त भएको प्रत्यक्षदर्शी कान्छा शेर्पाले बताए ।
दुर्घटनास्थलमा असई निराजन बस्नेतको टोली पुगेको डीआईजी बास्तोलाले बताए । हेलिकप्टर रुखमा ठोक्किएर झरेको उनले बताए ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया