Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० असार २९ गते शुक्रबार

हाेटल संचालक माथि घुमुवा प्रहरिबाट साङ्घातिक हमला भएकाे आराेप ।

कञ्चनपुरको बेलौरीमा एक जना होटेल सञ्चालकमाथि कुटपिट भएको छ ।

बेलौरी बजारमा रहेको फेमिली रेस्टुरेन्टका सञ्चालक सुरेश कुमार बडायकमाथि धारिलो हतियारले कुटपिट भएको हो ।उनले बिहिबार राती सामाजिक संजालमा एक भिडियो हाल्दै आफुलाइ कुटपिट भएको बताएका छ्न ।

भिडियोमा उनले बबिन भट्ट भन्ने व्यक्तिले पिटेको आरोप लगाएका छ्न । बडायकको निधारमा गहिरो चोट लागेको छ । उनले अस्पतालको शैय्याबाटै सामाजिक सञ्जाल फेसबुकमा हालेको छोटाे भिडियोमा आरआइटी र सिआइबीको टिमले कुटपिट गरेको बताएका छन ।

रातिको समयमा अचानक "केही अराजक तत्व डिआइजीको मान्छे" भन्नेले साङ्घातिक हमला गरेको र बेलौरी इलाका प्रहरी कार्यालयले पनि कुनै सुनुवाइ नगरेको आरोप लगाएका छन् ।

इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षकसित सम्पर्क हुन सकेन । मुद्दा शाखाका सइ प्रकाश जोशीले घटनाबारे जानकारी आएको र अनुसन्धान सुरु भैसकेको जानकारी दिएका छन् । 


#कुटिए हाेटल संचालक

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>