Samriddhipost
२०८२ फागुन २३ गते शनिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० साउन ०१ गते सोमबार

भिमदत्त १८ भयाे डिजिटल, स्वाग्राहि लाई सहज हुने आशा ।

नगरपालिकाको-१८ नम्बर वडा कार्यालयले डिजिटल माध्यमबाट सेवा शुरु गरेको छ। साेमबार एक औपचारिक कार्यक्रमका माझ प्रमुख अतिथि समेत रहेका सुदूरपश्चिमका निवर्तमान मुख्य मन्त्री राजेन्द्र सिंह रावलले १८ नम्बर वडालाई डिजिटल माध्यम सेवाकाे उद्वघाटन गर्नु भएकाे हो।

१ साउन चालू आर्थिक वर्ष ०८०/८१ देखि वडा कार्यालयले पेपरलेस बनाउने उद्देश्यका साथ विद्युतीय व्यवस्थापन प्रणाली (डिजिटल म्यानेजमेन्ट सप्टवेयर)को माध्यमबाट वडाले प्रदान गर्ने सम्पूर्ण सेवा सुचारु गरेको वडा अध्यक्ष रबिन्द्र देवकाेटाले बताउनु भयाे ।

उनले भने `नागरिकलाई शीघ्र सेवासुविधा प्रदान गर्न डिजिटल सेवा प्रदान गरिएको बताए।´ ‘अब हामीले वडाबाट प्रदान हुने सम्पूर्ण सेवा सफ्टवेयरमा राखेका छौँ,’ उनले भने, ‘यसरी डिजिटल सेवा प्रदान गर्ने भीनपा– १८ सुदूरपश्चिमकै पहिलो वडा बनेको छ।’ उनले अब नगरका सबै वडामा यसरी डिजिटल सेवाकाे शुरूवात गर्ने पर्ने धारणा समेत राखेका थिए ।

भीमदत्त नगरपालिका– १८ का वडासचिव दिनेशराज भट्टले स्थानीय सरकार सञ्चालन ऐनले निर्देशिन गरेको कामकर्तव्य अनुरूप वडाले गत आर्थिक वर्ष ०७९/०८० वार्षिक बजेट तथा कार्यक्रम बमोजिम वडाबाट पारित भएको योजना चालू आर्थिक वर्षदेखि लागू भएको बताए।

याे संगै वडाले डिजिटल रूपमा सेवा दिने भएपछि सेवाग्राहीलाई सहज हुने भएकाे छ । समय अनुरूप वडाले डिजिटल सेवा मार्फत जनतालाई चाहिने सबै सेवा प्रदान गर्नाले समयकाे सदुपयाेग देखिन काम ढिला हुने, कार्यालयमै धाउनु पर्ने लगायतका थुप्रै समस्याकाे अन्त्य हुने देखिन्छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>