Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० साउन ०१ गते सोमबार

‘ट्राफिक भायोलेसन रेकर्ड सिस्टम सफ्टवयेर’ सुदुरपश्चिमका ३ जिल्लामा लागू ।

प्रहरीले सात वटै प्रदेश मातहतका २१ वटा जिल्लाहरूमा ‘ट्राफिक भायोलेसन रेकर्ड सिस्टम सफ्टवयेर’ सञ्चालनमा ल्याएको छ ।

सवारी नियम उल्लंघन कसुरहरूको जरिवानावापत राजस्व संकलनलाई प्रदेशगत रूपमा बैंकिङ प्रणालीमा जोड्ने योजना अनुरूप उक्त सिस्टम सञ्चालन गरिएको हो ।

उक्त सिस्टम कोसी प्रदेश अन्तर्गतका सुनसरी, मोरङ र झापा, मधेसको सिरहा, पर्सा र महोत्तरी, वाग्मतीको सिन्धुली, काभ्रे र मकवानपुर, गण्डकीको कास्की, तनहुँ र नवलपरासी (पूर्व)मा लागु भएको नेपाल प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाले जनाएको छ ।

लुम्बिनीको रूपन्देही, दाङ र बाँके, कर्णालीको सुर्खेत, सल्यान र दैलेख र सुदूरपश्चिमको कैलाली, कंचनपुर र डोटी जिल्लामा लागु भएको महाशाखाले जनाएको छ । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>