Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० साउन ०२ गते मङ्गलबार

लालझाडिले सुरु गर्याे कृर्षि एम्बुलेन्स, कृर्षि उत्पादनमा बृद्धि गर्ने लक्ष्य ।

लालझाडीका किसानको समस्या सामाधान गर्न पालिकाले कृषि एम्बुलेन्स को सुरुवात गरेकाे छ ।

कंचनपुरकाे लालझाडि गाउँपालीकाले किसानकाे समस्या केही भए पनि समाधान गर्न कृर्षि एम्बुलेन्स ल्याएकाे बताएको छ ।पालिका अध्यक्ष निर्मल रानाले स्थानीय चुनावमा किसानलाई गरेको वाचा पूरा गर्दै साेमबार पालिकामा बिधिवत पुजापाठ गरि एम्बुलेन्स संचालन गरेका छन ।

किसानको खेतबारी सम्म कृर्षि सामाग्रि सहित कृर्षि प्राबिधिक  पुगाउन, कृषककाे उत्पादन अन्न बाली, साग सब्जी मा लाग्ने रोग सम्बन्धि परामर्श र न्यूनिकरण गर्ने र पशु पालन कृषकका घर सम्म पशु चिकित्सक भेटनरी स्टाप गएर उपचार गर्न सहज हुने अपेक्षा पालिकाले राखेकाे अध्यक्ष रानाले बताएका छन ।

लालझाडिका जनता को घरदैलो खेत सम्म प्राबिधिक टोली पुगाएर उत्पादनमा बृध्दि गर्ने लक्ष रहेको पालिकाले जनाएको अम्मर सिह धामिले बताएका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>