Samriddhipost
२०८१ असोज ०४ गते शुक्रबार
मेलाैली
भिमसिह धामी
२०८० साउन ०४ गते बिहिबार

रास्वपा मेलाैलीले गर्याे शैक्षिक र धार्मिक संस्थामा बृक्षाराेपण ।

राष्ट्रिय स्वतन्त्र पार्टि मेलैलीले शैक्षिक र धार्मिक संस्थामा बृक्षाराेपण गरेका छन ।

बिहिबार आज मेलौली नगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी द्वारा मेलाैलीकाे मणिलेक बहुमुखी क्याम्पस, स्कुल र बिद्यालयमा वृक्षरोपण गरिएकाे छ ।

बन कार्यालयले दिएकाे डालेघास, दालचिनि लगायतका करिव ३ सय बिरुवा सारिएकाे राष्ट्रिय स्वतन्त्र पार्टि मेलैली नगर कमिटी सभापति अर्जुन भट्टले बताएका छन । 


#बृक्षाराेपण

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>