Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० साउन ०४ गते बिहिबार

बेलडाँडीका युवाँहरुकाे साथ सहयाेगले जाेगाए ज्यान सहयाेग उठाएर गराए तीन अप्रेसन ।

बेलडाँडीमा रुख बाट लडेर सिकिस्त अवस्थामा रहेका एक जनाकाे युवाँहरुकाे साथ सहयाेगले उपचार सम्भव भएकाे छ ।

बेलडाँडी गाँउपालिका वडा १ लक्ष्मिटाेल घर भएका मदनराज जाेशी रुख बाट लडेर खुट्टा भाचिएकाे थियाे । उनका छाेराहरु नभएकाे र आफ्नाे पनि आयस्राेत नहुदा उपचार गर्न सम्भव नभएकाे अवस्थामा बेलडाँडिका युवा चेत बहादुर शाहकाे पहलमा आर्थिक सहयोग

सँकलन अभियान सुरु गरेपछि उपचार सम्भव भएकाे स्थानियले बताएका छन ।

अहिले उहाँको उपचार धनगढी स्थित निसर्ग अस्पतामा भईरहेको घरमा पनि भाइ छोराहरु कोहि नभयको तर हस्पिटल मा खुट्टा को ३ ओटा अप्रेसन गर्नु पर्ने भयकाले सम्पूर्ण देश तथा बिदेश मा रहनु भयका आफन्त जन ईष्ट मित्र साथि भाइ हरुले सक्दो सहयोग गरेर करिव एक लाख नब्बे हजार रकम सहयाेग उठेकाे युवाँ शाहले बताएका छन ।

सहयाेग रकम उहाँको नजिककाे छोरि पट्टि कोनाति

भोजराज भट्ट को खातामा संकलन भैरहेकाे युवाँ शाहले बताएका छन भने सहयाेगि हातहरुलाई धन्यवाद समेत दिएका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>