Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० साउन ०५ गते शुक्रबार

डिलासैनीले आफ्नै निशान छाप, पालीका गान र नारा बनाउने ।

बैतडीको डिलासैनी गाउँपालिकाले आफ्नै निशान छाप,पालिका गान र नारा बनाउने भएको छ । गाउँपालिकाले बुधबार एक सूचना  जारी  गरेर आफ्नै निशान छाप,पालिका गान र नारा बनाउने जनाएको  हो ।

विशिष्ट, मौलीक पहिचान झल्कीने गरी पालिका गान, निशान छाप र नारा रचना गर्न लागिएको सूचनामा उल्लेख गरिएको  छ । आफ्नै निशान छाप,पालिका गान र नारा बनाउने तयारी स्वरुप पालिकाले एक सूचना  जारी गरेर योग्य कलाकाहरुमा   मौलीक पहिचान झल्कीने खालको रचनाका लागि आह्वान गरेको  छ । 

सूचना मार्फत पालिकाले  योग्य कलाकारहरुलाई  आ आफ्नो रचना र निशास छापको नमुना ३० दिन भित्र कार्यालयमा पुग्ने गरी पठाउन पर्ने अनुरोध गरेको छ । उत्कृष्ट रचनाकार तथा कलाकारलाई  पुरस्कारको व्यवस्था गरिएको  गाउँपालिकाले  जनाएको छ। 


#डिलाशैनी गाउँपालीका

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>