Samriddhipost
२०८२ फागुन २४ गते आइतबार
ट्रेन्डिङ
बैतडी
२०८० साउन ०८ गते सोमबार

पहिराेमा परि गयाे जागरि आमा छाेराकाे ज्यान ।

बैतडीकाे पुर्चौडी नगरपालिका-२ को भैरुमा पहिराेमा परि आमा छाेराकाे ज्यान गएकाे छ । गएराति घरमाथिबाट खसेको पहिरोले पुरिँदा अन्दाजी २५ वर्षीया अञ्जु जागरी र उहाँका पाँच वर्षीय छोरा रिजन जागरीकाे ज्यान गएको हो ।

पहिराेमा पुरिएर अञ्जुका श्रीमान् गोब्बर जागरी घाइते हुनुभएकाे इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिनुभयो ।

स्थानीय र प्रहरीको सहयोगमा गोब्बरकाे उद्धार गरिएको र उहाँकाे उपचार भइरहेकाे चाैधरीले बताउनु भयाे ।


#पहिराेमा आमा छाेरा गुमे

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>