Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० साउन ०९ गते मङ्गलबार

पत्रकार केसी सम्मानित, थप उर्जा थपिएकाे महशुस

पतंजली योग समिति कञ्चनपुरले पत्रकार भाष्कर केसीलाई सम्मान गरेको छ ।
पतंजली योग समिति कञ्चनपुरले पत्रकार केसीलाई नवौँ अन्र्तराष्ट्रिय योग दिवसको अवसरमा सम्मान गरेको हो ।

सुदूर दर्पण दैनिकका सम्पादक केसीले जिल्लाको योग तथा आयुर्वेद क्षेत्रमा संचार माध्यमबाट भूमिका निर्वाह गरेको भन्दै प्रमाण पत्रका साथै दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
मंगलबार एक कार्यक्रमका विच पत्रकार केसीलाई पतंजली योग समिति कञ्चनपुरका अध्यक्ष दयाकृष्ण जोशी सहितका योगगुरुहरुले प्रमाण पत्रका साथै दोसल्ला ओढाएर सम्मान गरेको छ । झण्डै डेढ दशकदेखि संचार क्षेत्रमा काम गर्दै आएका पत्रकार केसी सुदूर दर्पण दैनिकको सम्पादक एव प्रेस सेन्टर नेपालका कञ्चनपुरका सचिव नेपाल पत्रकार महासंघ जिल्ला शाखाका निवर्तमान कार्यवाहक कोषाध्यक्ष हुन । उनले पतंजली योग समितिले संचारकर्मीलाई गरेको सम्मानले थप काममा उर्जा थपिएको बताए ।

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>