Samriddhipost
२०८२ माघ २२ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० साउन १४ गते आइतबार

लालझाडिमा १२ किलाेमिटर नयाँ बाटाे निर्माणकाे तयारि सुरु ।

कंचनपुरकाे लालझाडि गाउँपालिकामा १२ किलाेमिटर नयाँ सडक निर्माण हुने भएकाे छ ।

गाउँपालिकाकाे वडा ६ काे चानदेउ बाट वडा २ काे काठमाण्डु डाडा चाेक सम्म पक्कि सडक निर्माण गर्ने बारे पहल गरिएकाे पालिका अध्यक्ष निर्मल रानाले बताएका छन ।

विश्वबैङ्का प्रतिनिधि, प्रदेश सरकार भाैतिक पुर्वाधार मन्त्रालय, भाैतिक पुर्वाधार कार्यालय कंचनपुर प्रमुख, लालझाडि गाउँपालिका अध्यक्ष लगायतले निर्माण क्षेत्रकाे अवलाेकन अनुगमन  गरेका छन ।

विश्वबैंक र प्रदेश सरकारकाे संयुक्त लगानिमा प्रादेशिक तथा स्थानिय सडक सुधार कार्यक्रम अन्तर्गत पाईलट प्राेजेक्टका रुपमा कैलाली र कंचनपुर मा पहिलाे पटक काम सुरु गरे अन्तर्गत लालझाँडिमा याे सडक बन्न लागेकाे भाैतिक पुर्वाधार बिकास कार्यालय कंचनपुरका कार्यालय प्रमुख धिरेन्द्र भट्टले बताउनु भएकाे छ ।

भाैतिक पुर्वाधार बिकास कार्यालय कंचनपुर बाट कार्यान्वयन हुने यश सडक निर्माणकाे लागि डिपिआर सम्पन्न भैसकेकाे, मन्त्रालयकाे स्वीकृति आउने बित्तिकै यसै बर्ष निर्माणकाे लागि  टेण्डर प्रकृया अगाडि बढेर काम सुरु हुने कार्यालय प्रमुख भट्टले बताउनु भएकाे छ ।

याे सडक निर्माण भएपछि लालझाडि गाउँपालिकामा पक्कि सडक मात्र बढ्ने छैन, विभिन्न सेवा सुबिधा समेत सहज रुपमा लिन सकिने वडा २ का अध्यक्ष आशाराम रानाले बताएका छन ।

लाझझाडि गाउँपालिकामा न्यून मात्र सडक पिच रहेकाे छ । अधिकाँस सडक कच्चि र खाेला नालाले सबै वडा समेत रामाेसंग पालिका संग जाेडिने गरि सडक पुर्वाधार निर्माण हुन सकेकाे छैन ।


#लालझाडिमा सडक निर्माण

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>