नेपाल सिएमए संघ कञ्चनपुरले सुदूरपश्चिम प्रदेशका निर्वतमान मुख्यमन्त्री राजेन्द्र सिह रावल र नेपाली काग्रेसका प्रमुख सचेतक रमेह लेखकलाई ज्ञापन पत्र बुझाएको छ ।
सिएमए संघका विभिन्न पेशागत हकहित सहितका माग अघि सारेर निर्वतमान मुख्यमन्त्री एव एमाले सुप प्रदेश संसदीय दलका नेता रावल र सचेतक लेखकलाई ज्ञापन पत्र बुझाएको हो ।
सिएमए संघ कञ्चनपुरका अध्यक्ष तिलक प्रशाद जोशीले विभिन्न पेशागत माग अघि सारेर दुबै नेताहरुलाई ज्ञापन पत्र बुझाएको बताए ।
ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री रावलले सिएमए, अहेब सहितका स्वास्थ्यकर्मीको हक अधिकारका लागि पहल गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।
मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम
थप जानकारी >>
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>
प्रतिक्रिया