Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
धनगढी
२०८० साउन १५ गते सोमबार

धनगढीको एक घरमा चोरी भएको छ। धनगढी उपमहानगर पालिका–४ बसपार्क पछाडि रहेको एक घरमा दिउँसै चोरी भएको हो।

आईतवार दिउँसो बसपार्क पछाडि सुरेन्द्र भट्टको घरबाट साढे चार लाख रुपैया र दुई तोला ६ ग्राम सुन चोरी भएको प्रहरीले जनाएको छ। उत्तर बेहडीस्थित घरमा कोही नभएको मौका छोपी आईतवार दिउँसो करीब ११ बजेदेखि दुई बजेको बिचमा चोरी भएको हो।

घरको मुल ढोकामा रहेको ताला फोडेर घरभित्र पसेको चोरहरुको गिरोहले दराज फोडेर सुन र नगद रुपैया चोेरर लगेको प्रहरीले जनाएको छ। उनीहरुले दराज र ताला फोड्न प्रयोग गरेको पेचकस र फलामको रड कोठाभित्र बेडमा छोडेर गएको समेत फेला परेको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>