Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० साउन १६ गते मङ्गलबार

कंचनपुरकाे दक्षिणि क्षेत्रमा हुने डुवान र उद्धारका लागि स्थानिय सरकार र नेपाली सेना तयार ।

नेपाली सेनाको टोलीले कञ्चनपुरको दक्षिणी क्षेत्रकाे बाढिग्रस्त क्षेत्रकाे स्थलगत अनुगमन निरिक्षण गरेकाे छ ।

मंगलबार लालझाडी गाउँपालिका वडा नम्बर ३ को बल्मी ,नन्द गाउँ ,डुङ्गा र पर्सियाको किनारा तर्फ लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना ,गाउँपालिका उपाध्यक्ष सपना चौधरी राना र वडाध्यक्ष लगायत सहभाथि थिए भने पुनर्वास नगरपालिका–५ सिमरी र रातोतालका बस्तीहरूको सुदुरपश्चिम प्रदेश सभा सदस्य वीर बहादुर थापा, पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माको उपस्थितिमा  सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी विजय थापा ,पृतना हेडक्वाटर वाहिनीपति सहायक रथी सुरथ रावल श्री नम्बर २५ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी मनोज थापाको टोलीले स्थलगत अनुगमन गरेको हो ।

बाढी र डुबानका जोखिम क्षेत्रको निरीक्षण गर्दै बाढीका बेलामा नेपाली सेनाको उद्धार टिम पुनर्वास,बेलौरी र लालझाडीका लागि ढक्कामा राखिएको र सहयोगका लागि नेपाली सेना प्रतिबद्ध रहेको सुदूरपश्चिम पृतनाका पृतनापति उपरथी विजय थापाले जानकारी दिनुभयो ।

लालझाडि गाउँपालिका अध्यक्ष निर्मल रानाले पालिकाले हुन सक्ने डुवानकाे लागि उद्धारकाे आवश्यक तयारि र समन्वय गरेर तयारि अवस्थामा रहेकाे बताएका छन ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>