Samriddhipost
२०८१ भदौ २३ गते आइतबार
महेन्द्रनगर
२०८० साउन १६ गते मङ्गलबार

शुक्लफाँटाका सामुदायिक विद्यालयका आन्दोलनरत शिक्षकलाई माओवादि केन्द्रकाे साथ

नेकपा माओवादी केन्द्रको शुक्लाफाँटा नगर कमिटीले निजी स्रोतमा कार्यरत सबै शिक्षकलाई नगर शिक्षक घोषणा गरी व्यवस्थापन गर्नु पर्ने माग अघि सारेको छ ।

माओवादी केन्द्रका नगर वरिष्ठ उपाध्यक्ष नवराज अवस्थी र सह सचिव तिलक जप्रेलले विज्ञप्ति प्रकाशित गरी निजी स्रोतका शिक्षक व्यवस्थापन सम्बन्धि पार्टीका धारणा सार्वजनिक गरेको हो ।

निजी स्रोत शिक्षकको व्यवस्थापनका लागि बसेको सर्वदलीय बैठकमा निजी स्रोतका शिक्षक व्यवस्थापन गरेपछि मात्रै खुला प्रतिस्पर्धामा जाने सबैबाट सुझाव आएकाले त्यस अनुसार अघि बढ्नु पर्नेमा माओवादी केन्द्रका जोड छ । तर मेयर रण बहादुर महराले सर्वदलीय सुझाव विपरित सबै दलको सहमत रहेको भनेर प्रचार गरेको भन्दै असन्तुष्टि पोखेको छ ।

यता शिक्षकहरुले शुक्रवार बाट लगातार नगरपालिकामा धर्ना दिदै आएकाे छ भने बुधबार नगर शिक्षा शाखामा तालाबन्दि गर्ने बताएका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>