Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
धनगढि
२०८० साउन १८ गते बिहिबार

सुदुरपश्चिम सरकारमा ९ मध्ये ५ जना कैलाली बाटै सरकारमा, धेरै जिल्लाकाे भएन सरकारमा प्रतिनित्व।

सुदूरपश्चिम प्रदेश सरकारले बुधवार पूर्णता पाएसँगै कैलालीबाट मन्त्री हुनेको संख्या ५ पुगेको छ । त्यसमा पनि १ जना मुख्यमन्त्री रहेका छन ।

कैलाली निर्वाचन क्षेत्र नं १ (१) बाट निर्वाचित कैलाश चौधरी सुदूरपश्चिम सरकारको राज्यमन्त्री भएका छन् ।

कैलाली निर्वाचन क्षेत्र नं. २ को प्रदेश सभातर्फको दुइटै निर्वाचन क्षेत्रले मन्त्री पाएको छ । यहाँका मुख्यमन्त्री कमलबहादुर शाह क्षेत्र नं. २ (१) बाट नेपाली कांग्रेसबाट निर्वाचित सांसद हुन् । यस्तै बुधबार मात्रै प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त भएका रामेश्वर चौधरी क्षेत्र नं २(२) बाट निर्वाचित सांसद हुन् । मन्त्री चौधरी नागरिक उन्मुक्तिबाट चुनाव लडेका हुन् ।

त्यस्तै, कैलाली निर्वाचन क्षेत्र ५ को प्रदेश सभातर्फको दुईवटै निर्वाचनले पनि मन्त्री पाएको छ । क्षेत्र नं. ५ (१) मा माओवादीबाट निर्वाचित रमेश धामी प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्री छन् । यस्तै क्षेत्र नं। ५(२) मा कांग्रेसबाट निर्वाचित प्रकाश देउवा भौतिक पूर्वाधार विकास मन्त्री छन् । 

प्रदेशमा रहेका ९ जिल्ला मध्येबाट सरकारमा ५ जना कैलाली र बाकि ४ जना अरु जिल्ला बाट रहेका छन भने धेरै जिल्लाकाे सरकारमा प्रतिनित्व छैन । राज्यमन्त्री सहित ९ सदस्यीय मन्त्रीपरिषद रहेकाे सरकार छ । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>