Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० साउन १८ गते बिहिबार

कृष्णपुरमा वडा र नगरकाे तदारुकताले बन्याे ढेड किलाेमिटर सडक ।

बर्षाै देखि राम्राे सडक नपाएका कृष्णपुर नगरपालिका ३ मा सडक स्तराेन्नति भएकाे छ ।

वडाकाे र नगरकाे पहलमा नगरपालिकाकाे स्राेत साधन प्रयाेग गरि सडक स्ताेन्नति भएकाे वडा अध्यक्ष खेमराज चाैधरिले बताए ।
ङाेलुङ्गे पुल देखि चित्रपुर सम्म सडक अति समस्या ग्रस्त थियाे त्यसैले वडाकाे टिम र नगर प्रमुख हेमराज ओझाले दतारुकता देखाउदा पन्ध्रसय मिटर सडक पानी पिच गरिएकाे र थप काम गर्न ग्राभेल लगायतका सामान भण्डारण सकिएकाले अहिले काम स्थगित गरिएकाे याे सामान उपलबध भए थप सडक स्ताेरन्नति गरिने वचन नगर प्रमुखले दिएकाे वडा सदस्य भीमराज जाेशीले बताए ।


स्थानिय दिपेन्द्र बिष्टले भने कहिले राम्राे सडकमा हिड्न पाईएन अहिले वडाका जनप्रतिनिधिले लगातार पहल गर्दा नगरकाे स्राेत साधन प्रयाेग गरि सडक बन्याे वडा र नगर लाई धन्यवाद छ । थप बाटाे पनि बनाेस भन्ने अपेक्षा रहेकाे बताएका छन ।

कृष्णपुर नगरपालिकाले सडक बनाउन आवश्यक पर्ने टिप्पर, ग्रेडर, पानी ट्याङ्कि, राेलर लगायत साधन खरिद गरेर काम अगाडि बढाएकाे छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>