Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० साउन १९ गते शुक्रबार

महेन्द्रनगर बाट खटिएकाे प्रहरिले धनगढिमा बाघकाे छाला सहित २ जना पक्राउ ।

कैलालीको धनगढी उप महानगरपालिका बोराडाडि स्थीत न्यू रोहन होटल एण्ड रेष्टोरेन्ट बाट प्रहरीले चितुवाको छाला सहित दुई जनालाई पक्राउ गरेको छ । 
बिशेष सुचनाका आधारमा नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरबाट खटिएर गएको सादा पोशाकको टोलीले चितुवाको छाला सहित दुई जनालाई पक्राउ गरेको हो । शुक्रवार उक्त होटलमा चितुवाको छालाको कारोवार भइैरहेको भन्ने गोप्य सुचनाको आधारमा नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरबाट प्रहरी नायव निरिक्षक प्रकाश कडायतको कमाण्डमा खटिएको टालीले कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्वर ७ वस्ने वर्ष ४८ को वामदेव जोशी र परशुराम नगरपालिका वडा नम्वर १२ बस्ने वर्ष १७ को गोविन्द भट्टराई लाई पक्राउ गरेको हो । 
उनीहरुलाई पक्राउ पछी थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय कैलालीको जिम्मा लगाईएको नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरका प्रहरी नायव निरिक्षक प्रकाश कडायतले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>