कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-११ को कलुवापुरस्थित राजमार्गबाट आईतवार राती म१च ६९५ नम्बरको बोलेरो जिपमा अवैध रुपमा ल्याइएका पाँच सय वटा कुखुरा बरामद गरिएको छ ।
इलाका प्रहरी कार्यालय झलारीको टोलीले भीमदत्त नगरपालिका-११ बस्ने ४० वर्षिय शेरसिंह खडकालाई समेत नियन्त्रणमा लिएको छ । अवैध कुखुरा र जिप समेत गरेर १० लाखको मूल्यांकन गरेर प्रहरीले आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाएकाे प्रदेश प्रहरिले जनाएको छ ।
मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-
थप जानकारी >>मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर
थप जानकारी >>
प्रतिक्रिया