Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
बैतडी
२०८० साउन २४ गते बुधबार

महिनावारि बेला छुट्टै बसेकि किशाेरि सर्पकाे टाेकाईले भयाे मृत्यु ।

बैतडीमा सर्पको टोकाईबाट एक किशोरीको मृत्यु भएको छ ।

पञ्चेश्वर गाउँपालिका–४ फेउली निवासी रगी चन्दकी१६ बर्षिया छोरी अनिता चन्दको मृत्यु भएको हो । जवलपूर माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत चन्दको गएराती सर्पको टोकाइबाट मृत्यु भएको गाउँपालिका उपाध्यक्ष बिना भट्टले बताइन।

मृतक बालिका महिनावारी भएकाले अलग्गै कोठामा सुतेको अवस्थामा सर्पले टोकेको आफन्तले बताएका छन् ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>