Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० साउन २५ गते बिहिबार

बर्षाले भिमदत्तमा भत्कियाे पक्कि पुल, उद्धारमा शसस्त्र प्रहरी अग्रपंक्तिमा ।

भिमदत्त नगरपालिकामा बर्षाले पक्कि पुल भत्किएकाे छ ।
बुधबार आएकाे बर्षाले भिमदत्त नगरपालिका वडा १० गज्जर स्थित गज्जर जिमुवा जाेड्ने सडककाे पक्कि पुल भत्किएकाे हाे ।

दैनिक सयाै यात्रु ओहाेहर दाेहर गर्ने पुल भत्कएपछि स्थानियलाई समस्या भएकाे छ ।

जिल्लाका विभिन्न स्थानहरुमा बाढिले समस्या गर्दा शसस्त्र प्रहरिले राति दिउसाे चाैबिसै धन्टा उद्धारमा खटिईरहेकाे देखिन्छ । शुक्लफाँटा वडा ८, दाेधारा चाँदनि नगरपालिका, पुर्नवास, गज्जर लगायतका ठाउँमा आएकाे बाढिमा शसस्त्रले उद्धार सहयाेग गरेकाे छ । 

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>