Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
धनगढी
२०८० साउन २५ गते बिहिबार

कैलाली बाट ऐमाले नेता पक्राउ ।

बैंकिङ कसुरमा कैलालीको गोदावरी नगरपालिका- १२ बाट ४५ वर्षीय नन्द कामी पक्राउ परेका छन्। खातामा रकम नभएको बैंकको चेक दिएका कामीलाई प्रहरीले पक्राउ गरेको हो।

चुरे गाउँपालिका– ३ स्थायी घर भई हाल धनगढी उपमहानगरपालिका– ४ बस्ने बिमलबहादुर साउँदले चेक बाउन्स गराई कारबाही गरिपाउ भनि दिएको उजुरीको आधारमा कामीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार कामीले जमिन खरिद गरी खातामा रकम नभएको ५० लाखको चेक दिएका थिए। जिल्ला अदालतको आदेशमा कामीलाई पक्राउ गरिएको र म्याद थप गरी अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

कामी नेकपा एमालेका वडाकमिटी अध्यक्ष हुन्। उनी गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षका उम्मेदवार बनेका थिए।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>