Samriddhipost
२०८२ माघ २२ गते बिहिबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० साउन २७ गते शनिबार

५ दिनबाट भिमदत्त राजमार्ग बन्द, खुलाउने प्रयास जारि अधिकृतकाे फेसबुक सुचना गलत ।

पाँच दिनबाट अबरुद्ध भएकाे बुढिताेलामा आजबाट हलुका सवारि साधन पासहुने सम्भावना रहेकाे तर सडक अबरुद्ध नै रहेकाे छ ।

सुदुरपश्चिम प्रदेशका ७ पहाडि जिल्लाकाे मेरुदण्डका रुपमा रहेकाे भिमदत्त राजमार्गकाे बुढिताेलामा खण्डमा साेमवार राति परेकाे बर्षाका कारण सडक भत्किन पुगेपछि अवरुद्ध रहेकाे सडक आज शनिवार बाट हलुका सवारि साधनकाे लागि एकतर्फि खुल्ने सम्भावना मात्र रहेकाे बताईएकाे छ ।

सडक निर्माणकाे लागि सवारि साधन सहित फिल्डमा खटिएकाे हेवि ईक्युपमेन्ट कार्यालय गाेदावरिका अधिकृत चालक लक्ष्मण ऐरले एक फेसबुक स्टेटमेन्ट लेख्दै पहाड बाट तराई आउने हलुका साधनका लागि एकतर्फि सडक खुलेकाे, ट्रकहरु नल्याउन उल्लेख गरेका छन । तर वास्तबिक रुपमा सडक नखुलेकाे खुलाउने प्रयास भैरहेकाे सडक डिभिजन महेन्द्रनगरका सव इन्जिनियर भाेजराज रानाले बताएका छन । उनले भने सडक खुलाउन दलदलमा ढुङ्गा भरेर हलुका साधन चलाउने तयारि गरेर १/२ सवारि पास भयाे तर एक सवारि सडक ट्रयाकमा फसेपछि अवरुद्ध नै छ, निरन्तर प्रयासमा छउ तर पानी पनि निरन्तर रहेका कारण सडक सुचारु हुन नसकेकाे हाे । याे समाचार तयार पार्दा सम्म सडक सुचारु हुन सकेकाे छैन ।

सुदुरपश्चिम प्रदेशमा पश्चिममा महाकाली नदि किनार महाकालि करिडाेर हुदै, दैजि जाेगबुडा, खुटिया दिपायल, सेती लाेकमार्ग, चिसापानी किनारकाे बाटाे लगायत गाैरवका सडकहरु बर्षाै देखि चलिरहेका छन । तर यसरी एक राजमार्ग बन्द हुदा सडक कम्तिमा पाँच दिन बन्द भयाे अझ कति दिन समस्या हुन्छ त्याे अन्याैलता कायम छ ।

यसरी स्वास्थ्य समस्या र जरुरि कामले गन्तब्यमा पुग्नुपर्ने यात्रु समस्यामा परेका छन ।

प्रतिक्रिया

घर / जग्गा सबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>