Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० साउन २८ गते आइतबार

प्रेस युनियन कंचनपुर अध्यक्षमा सिंह, यस्ताे टिम ।

नेपाल प्रेस युनियन कञ्चनपुर शाखाको अध्यक्षमा तेज बहादुर सिंह ( मुस्कान ) चयन भएका छन् ।

सातौं जिल्ला अधिवेशनले सर्वसम्मत रूपमा सिंहलाई अध्यक्ष चयन गरेको हो । उपाध्यक्षहरुमा कुन्दन पाण्डेय , मनोज भट्ट र किशोर तामाङ चुनिए ।

यस्तै सचिवमा देवेन्द्र खड्का, सहसचिवमा अनिता लावड र कोषाध्यक्षमा शंकर अवस्थी चयन भएका छन ।

सदस्यहरुमा क्रमश : महादेव अवस्थी,चन्द्रकान्त जोशी र कविता गौडलगायत निर्बिरोध चयन भएको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>