Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० साउन २९ गते सोमबार

नेफिन साउदीको पाचौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा

पदम बहादुर महता / साउँदी
नेपाल आदिवासी जनजाति महासंघ (नेफिन), राष्ट्रिय समन्वय परिषद, साउदी अरबको पाचौं राष्ट्रिय महाधिवेशन आयोजना हुने भएको छ।

“आत्मनिर्णयको अधिकारका लागि परिवर्तनका सम्वाहक युवा”  भन्ने मुल नाराका साथ "२९ औं विश्व आदिवासी दिवस" एवम् पाचौं राष्ट्रिय महाधिवेशनको आयोजना हुने भएको छ।

  विभिन्न नेपाली मौलिक संस्कार, संस्कृति  झल्किने सांस्कृतिक कार्यकमका साथ पाचौं राष्ट्रिय महाधिवेशन आगामी अगस्ट १८, शुक्रबारका दिन आयोजना हुने उक्त कार्यक्रमको लागि सम्पुर्ण तयारी पूरा भएको महासंघले जानकारी दिएको छ। 

आयोजकका अनुसार , सफ्वाको सादी रिसोर्टमा ‘२९औं विश्व आदिवासी दिवस-२०२३’ का साथै राष्ट्रिय महाधिवेशन विविध सांस्कृतिक कार्यक्रमका बीच बिहान ११:०० बजे देखि साझपाखाको ६:०० बजे सम्म आयोजना गरिने कार्यतालिका तयार गरिएको हो।

कार्यक्रमको सम्पुर्ण अन्तिम तयारीको लागि नेफिन साउदी अरबका सम्पुर्ण पदाधिकारी सम्मिलित छलफल कार्यक्रम समेत गरेको जसमा सम्मेलन लाई सफलतापूर्वक सम्पन्न गर्न आवश्यक सहयोगका लागि नेफिनले सम्बन्धित सबैमा अनुरोध समेत गरेका छन् ।
वैदेशिक रोजगारमा नेपालीहरु विभिन्न देशमा जाने गर्छन् त्यहाँ  सुखदुःख मा साथ सहयोग गर्ने र पिडामा मलम पट्टी लगाउने सकारात्मक कार्यमा पनि नेपाली नै अग्रसर हुने गरेका छन् । त्यसैले जहाँ रहेता पनि सबैको मनमा यो नेपाली र नेपाल आमाको भाव रहिरहन्छ। त्यसका लागि एकतामा एक ढिक्का हुन जरुरी रहेको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>