Samriddhipost
२०८१ असोज ०८ गते मङ्गलबार
महेन्द्रनगर
२०८० साउन ३० गते मङ्गलबार

मावली हिडेकि लक्ष्मि सडकमा मृत फेला, अनुसन्धान गर्दै प्रहरी ।

कंचनपुरको पुनर्वासमा एक महिला मृत अवस्थामा फेला परेकी छन् ।

मङ्गलवार बिहान पुनर्वास नगरपालिका -३ मा सोही ठाउ बस्ने अन्दाजी २५/२६ वर्षकी लक्ष्मि घर्तीमगर सडकमा मृत फेला परेको प्रहरीले जनाएको छ।

बिहानै स्थानीयले महिलाको शव सडकमा देखेपछि नजिकै रहेको अस्थायी प्रहरी पोस्टमा खबर गरेका थिए । प्रहरीका अनुसार मृत फेला परेकी घर्तीमगर 'ग' गाउँस्थित मावली घरमा जान्छु भनी हिजो साझ घरबाट निस्केकी थिइन ।

इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीले यस समबन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ । मृत फेला परेकी लक्ष्मिको बाहिरी शरिरमा चोट देखिएको छैन ।

सेती प्रादेशिक अस्पताल धनगढीमा पोस्टमार्टमको लागि शव लगिएको इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले बताए ।

प्रतिक्रिया

घर / जग्गा सबै

भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

मूल्य : रु. जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा
भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

मूल्य : रु. भिमदत्त ५ बनगाउमा घडेरि बिक्रिमा

ठाउँ : भिमदत्त ५ बनगाउ कंचनपुर

थप जानकारी >>