Samriddhipost
२०८३ असोज ११ गते आइतबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० साउन ३१ गते बुधबार

साउदि अरविया एन आर एन मा पहिलाे पल्ट महिला नेतृत्वमा

एनआरएन साउदी अरेबियामा पहिलोपटक महिलाले नेतृत्व पाएकि छन् । मुख्य जिम्मेवारी अध्यक्ष पदमा महिला नेतृत्व रबिना अर्यालले जिम्मेवारी पाएको हो।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरेबियाको अध्यक्ष जस्तो गरिमामय पदमा श्रमजीवी नेपालिका हरेक सुखदुःखमा सात दिने समाजसेवी रबिना अर्याल चयन भएकी छन्। संस्थाको नवौं महाधिवेशनबाट उनी सन् २०२३–२५ का लागि सर्वसम्मत अध्यक्षमा चयन भएकी हुन्।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा उमेश भट्टराई, उपाध्यक्षमा राजकुमार गिरि, कृष्णकुमार श्रेष्ठ, मनिष कोइराला र हेम सुवेदी, महासचिवमा शुक्र तामाङ, सचिवमा ध्रुब कटुवाल, कोषाध्यक्षमा योगेन्द्र श्रेष्ठ, सह–कोषाध्यक्षमा दुर्गाबहादुर काउचा, युवा संयोजकमा बिष्णु रावत, महिला संयोजकमा लक्ष्मी थापा मगर चयन भएका छन्।  सदस्यहरूमा देवीबहादुर कार्की, युवराज पोखरेल, पदमबहादुर महत, दिपक ढुंगाना, अमृतबहादुर तामाङ, धर्मेन्द्र कार्की र ओमप्रकाश काफ्ले रहेका छन्। भने यसैगरी आईसीसी सदस्यहरूमा रामबहादुर क्षेत्री, दिपक रेग्मी र विशालकुमार श्रेष्ठलाई निर्विरोध घोषणा गरिएको थियो।

प्रवासमा रहेका श्रमिक र श्रमजीवी नेपालिका हकहितमा सधै अग्रसर रहने र साउदीमा रहेका विभिन्न संघसंस्था संग सहकार्य र समन्वय गरि  काम गर्ने समेत नवनिर्वाचित अध्यक्ष अर्यालले प्रतिबद्धता गरेकी छन् ।

प्रवासमा रोजगारीको अवसरमा आर्थिक उन्नति लाई माथी उकास्न हेतुले स्वदेश हुँदै विदेशमा जाने श्रमिक नेपालीका हकहितमा एनआरएनए साउदीले निरन्तर सहयोग गर्दै आएको छ।

प्रतिक्रिया

घर / जग्गासबै

ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे
ब्रह्मदेव लिङ्क सडक भासि एरियामा जग्गा चाहियाे

ठाउँ : भिनपा ३ भासि

थप जानकारी >>
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>