Samriddhipost
२०८३ साउन २६ गते मङ्गलबार
ट्रेन्डिङ
महेन्द्रनगर
२०८० साउन ३२ गते बिहिबार

महेन्द्रनगर गड्डाचाैकि सडक खण्डमा चक्काजाम, कार्वाहि र क्षतिपुर्तिकाे माग ।

कंचनपुरकाे महेन्द्रनगर गड्डाचाैकि सडक खण्ड काे भिमदत्त नपा ५ शुकासालमा राजमार्ग चक्काजाम भएकाे छ ।
बुधवार साझ दिनेश ओडकाे बाटाे हिड्ने क्रममा कुनै टेलिकम कम्पनिकाे वाईफाईकाे तार टाउकाेमा लागि घट्ना स्थलमा मृत्यु भएकाे भनी स्थानिय र आफन्तले सडक बन्द गरेकाे स्थानियले बताएका छन ।

स्थानियले बिहिवार बिहानै बाट सडकमा ढुङ्गा राखि टायर बालेर राजमार्ग बन्द गरेका हुन । लापर्वाहि गरेर तार छाेड्ने कम्पनिलाई कार्वाहि र उचित क्षतिपुर्ति दिनुपर्ने माग राखि सडक बन्द गरेकाे स्थानिय विशाल कुमार तिरुवाले बताएका छन ।

सडक बन्द हुदा नेपाल भारत आवत जावतकाे बाटाे बन्द हुदा गड्डाचाैकि भएर नेपाल भारत आवत जावत गर्ने यात्रुलाई समस्या हुने भएकाे छ । 

प्रतिक्रिया

घर / जग्गासबै

भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा
भीमदत्त नगरपालिका वडा २ उल्टाखामा पाँचकट्टा ३ धुर जग्गा बिक्रीमा

मूल्य : रु. 2,200,000

ठाउँ : भीमदत्त नगरपालिका वडा २ उल्टाखाम

थप जानकारी >>
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि
भिमदत्त २ खाेल्टिमा घरेडि बिक्रि

मूल्य : रु. 1,850,000

ठाउँ : भिमदत्त २ खाेल्टि नजिक १८५००००/-

थप जानकारी >>
जग्गा चाहियाे
जग्गा चाहियाे

ठाउँ : तीस लाख सम्म

थप जानकारी >>